🔥 Daily Updated Xada Nepali Stories (18+)

Explore the spiciest trending adult stories in Nepali. New content added daily!

Read Now

Wednesday, December 8, 2010

Nepal jokes funny

0
विवाह एउटा...हो!.....
शिक्षकले कक्षामा विद्यार्थीहरुलाई विवाहको बारेमा लेख्न लगाए । सबैले एक एक पेज विवाहको बारेमा लेखेर बुझाए । अन्तिममा श्यामले भने एक हरफ मात्र लेखेर बुझाए । उसले लेखेको थियो विवाह एउटा सम्झौता हो, जहाँ केटाले व्याचलर डिग्रि गुमाउछ भने केटीले मास्टर हात पार्छन् ।






अनौठो कुरा......
दुई जना स्कुले बालकहरु श्यामे र रामे स्कूल जाँदै गर्दा बटोमा गफ गर्दै:श्यामे: अँ, हिजो त मैले अनौठो कुरा देखेँ नि !
रामे: के हो त त्यस्तो अनौठो कुरा ?
श्यामे: मैले हिजो कुखुराले अण्डा परेको देखेँ नि !
रामे: यस्तो सानो कुरा पनि सुनाउने हो ?
श्यामे: केको सानो कुरा ? सक्छस् भने तैँले पारेर देखा त ।
Author Image
AboutNepali kanchi

Hi all Nepali Youn Katha Readers I am Your Nepali Kanchi 25year female from kathmandu if you want to spend good time with me contact me at younnepal@gmail.com. I will reply as soon as possible. Enjoy Reading the nepali stories.

No comments:

Post a Comment