🔥 Daily Updated Xada Nepali Stories (18+)

Explore the spiciest trending adult stories in Nepali. New content added daily!

Read Now

Monday, July 15, 2013

रेडबुलजस्ता खराब पेय पदार्थ प्रतिबन्ध लगाउन माग

0
redbull


नेपाली बजारमा गैरकानुनी रूपमा गुणस्तरहीन शक्तिबद्र्धक पेयपदार्थ (इनर्जी ड्रिङ्क्स) बिक्री–वितरण भइरहेको छ । कानुनी प्रक्रिया नै पूरा नगरी बजारमा बिक्री भइरहेका यस्ता पेय पदार्थ मानव स्वास्थ्यका लागि हानिकारक छन् । यस्ता पेय पदार्थ खुलेआम बिक्री गरिरहेको फेला परेपछि उपभोक्ता हित संरक्षण मञ्चले आयात र बिक्रीमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेको छ ।

मञ्चले रेडबुल, रेडस्टार, राइनोएस लगायतका शक्तिबद्र्धक पेय पदार्थमा मिसावट गरिएका सुक्ष्म पौष्टिक तत्व असन्तुलित रहेको दाबी गरेको छ । पेय पदार्थमा स्वास्थ्यलाई असर गर्ने रसायन तथा प्रिजरभेटिभ मिसावट गरिएको र मिसावट गरिएका तत्वहरूको प्रस्ट जानकारीसमेत नभएको फेला पारेपछि आयात र बिक्रीमा प्रतिबन्ध लगाउन माग गर्दै मञ्चले सरकारी निकायमा निवेदन दिएको हो । मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिÈद् कार्यालय, कृÈि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी हालेको छ ।
उपभोक्ता मञ्चले नेपाली बजारमा बिक्री भइरहेका इनर्जी ड्रिङ्क्सको परीक्षणसमेत गरेको थियो । विशेषज्ञ टोलीको सहयोगमा मञ्चले गरेको परीक्षणले नेपाली बजारमा बिक्री भइरहेका इनर्जी ड्रिङ्क्समा मिसावट गरिएका रसायनले मानिसमा मोटोपन बढाउने, हड्डी खियाउने, डाइबेटिजको दर बढाउने, पाचन प्रणालीमा समस्या ल्याउने, मृगौलाको रोग लाग्ने तथा दाँतमा समस्या आउने लगायतका स्वास्थ्य समस्या उत्पन्न गराउने देखाएको छ । मञ्चले यस्ता पदार्थको सुक्ष्म एवं बृहत् अध्ययन र परीक्षण गर्न समेत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ ।
मञ्चका कोषाध्यक्ष तथा फर्मासिस्ट बाबुराम हुमागाईंका अनुसार इनर्जी ड्रिङ्क्समा मिसावट गरिएका रसायनले मानिसलाई शक्ति प्रदान गर्ने नभई रोग उत्पन्न गराउनेछ । उनले यस्ता पेय पदार्थको नियमित सेवनले क्यान्सरसम्मको खतरा उत्पन्न हुने बताए । हुमागाईं भन्छन्, ‘नेपाली बजारमा भेटिएका इनर्जी ड्रिङ्क्समा नेपालले २०४० सालमै प्रतिबन्ध गरेको क्याफिन नामको रसायनसमेत मिसावट गरिएको पाइएको छ । ‘क्याफिन इनर्जी ड्रिङ्क्समा हुने सबैभन्दा प्राथमिक रसायन हो,’ उनले भने, ‘क्याफिन नामक रसायनले ब्लड प्रेसर बढाउने, गर्भवती महिलाको समयभन्दा छिटो बच्चा जन्मिने तथा कहिलेकाहीँ व्यक्तिको तत्कालै मृत्यु हुनेजस्ता समस्या निम्ताउँछ ।’ उनका अनुसार यो रसायनलाई औषधि ऐन २०४० ले सोही वर्षबाट प्रतिबन्ध लगाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि एक महिना अगाडि बजार अनुगमनका क्रममा ऐनले तोकेको मापदण्ड विपरीत इनर्जी ड्रिङ्क्स बिक्री गरेको फेला पारेको थियो । विभागले बजारमा बिक्री भइरहेका गुणस्तरहीन इनर्जी ड्रिङ्क्सले स्वास्थ्यमा असर पार्ने भन्दै दुईवटा उत्पादनलाई प्रतिबन्ध नै लगाएको छ । विभागले अन्य इनर्जी ड्रिङ्क्सको पनि गुणस्तर अध्ययन गरिरहेको जनाएको छ । विभागका प्रवक्ता प्रमोद कोइरालाले विभागले रेडस्टार र राइनो–एस नामक दुई इनर्जी ड्रिङ्क्समा तोकिएको मापदण्ड पूरा नभएको भन्दै बिक्री–वितरणमा रोक लगाएको बताए ।
मञ्चका महासचिव ज्योति बानिया“ रेडस्टार र राइनो–एसजस्तै एकै अपराध गरेका रेडबुल लगायत अन्य इनर्जी ड्रिङ्क्सलाई पनि प्रतिबन्ध लगाइनुपर्ने बताउँछन् । उनले भने, ‘शक्तिबद्र्धक पेय पदार्थका नाममा नेपालमा सुक्ष्म रूपमा विषको व्यापार भइरहेकाले यस्ता पदार्थलाई तत्काल प्रतिबन्ध लगाउनु आवश्यक छ ।’ यस्ता हानिकारक पदार्थको आयात नै अवैध रहेको बानियाँको भनाइ छ । उनको प्रश्न छ, ‘कानुन मिचेरै ह्वारह्वारती नेपाली बजारमा भित्रिएका यस्ता पेय पदार्थले रोग फैलाइरहँदासमेत सरकार किन मौन छ ?’
Author Image
AboutNepali kanchi

Hi all Nepali Youn Katha Readers I am Your Nepali Kanchi 25year female from kathmandu if you want to spend good time with me contact me at younnepal@gmail.com. I will reply as soon as possible. Enjoy Reading the nepali stories.

No comments:

Post a Comment