🔥 Daily Updated Xada Nepali Stories (18+)

Explore the spiciest trending adult stories in Nepali. New content added daily!

Read Now

Sunday, July 14, 2013

यौनसम्पर्क गर्दा थाहै नपाई वीर्य र्झछ..

0


(यौन जिज्ञासा र समाधानम) २९ वर्षिय अविवाहित पुरुष हुँ। हाल म एउटी विवाहित
युवतीसँग दिनहुँ यौनसम्पर्क गर्छु। यौनसम्पर्क गर्दा थाहै नपाई वीर्य र्झछ र निकै
समय लाग्छ। पछि यसले कतै नराम्रो त गर्दैन ?

अविवाहित र विवाहितको सम्बन्ध

तपाईंका २९ वर्षर्को पुगिसक्नुभएकाले परिपक्व भैसक्नुभएको छ र यौनको सन्दर्भमा पनि
पक्कै तपाईंले त्यो परिपक्वता प्राप्त गर्नुभएको होला। सहमतिमा अर्को व्यक्तिसँग
यौनसम्पर्क राख्नु संलग्न व्यक्तिहरूको रोजाइको कुरा हो भन्न पनि सक्नुहुन्छ र यो
संलग्न जोडीबाहेक अरूको चासो विषय होइन भन्ने लाग्न सक्छ। पृष्ठभूमि जस्तो भए पनि
वास्तवमा यस्ता विवाहेत्तर सम्बन्धका आफ्नै समस्या हुन सक्छन्। तपाईंको यौनजोडीको
उहाँको श्रीमान्संग के-कस्तो सम्बन्ध छ भन्ने कुराको पनि जानकारी भएन। यस्ता
सम्बन्ध जब अन्य व्यक्तिलाई थाहा हुने स्थिति आउँछ त्यसले तपाईंकी यौनसाथीको जीवन
मात्र होइन, तपाईंको जीवनलाई पनि अप्ठयारोमा पार्न सक्छ। गर्भ रहन गए वा गर्भ
तपाईंको हो कि होइन भनेर परीक्षण गर्नुपर्ने अवस्था आयो भने जटिलता अझ थपिन्छ।

वीर्य स्खलन कसरी हुन्छ ?

यौन अनुसन्धानकर्ता मास्टर्स तथा जोनसनले मानव यौन प्रतिक्रिया चक्रलाई चारवटा
चरणमा विभाजित गरेका छन्। पहिलो चरणलाई उत्तेजनाको चरण भनिन्छ भने त्यसपछिको चरणलाई
एबितभबग एजबकभ भनिन्छ। तेस्रो चरण चरमसुख हो भने अन्तिम चरण सामान्य अवस्थामा
र्फकने चरण हो। प्लाटो फेजमा भएको यौन कतimगबितष्यल निरन्तर रूपमा बढाउँदै लान सकिए
एउटा यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ। यसको
अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यो चरणको विशेष महत्त्व छ, किनभने
यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सर्वोत्कृष्ट सुखको
अनुभव गर्छ। यसैलाई चरमसुख) को चरण भनिन्छ। पुरुषहरूको हकमा भने यो चरमसुख पाउने
कुरा दुई चरणमा पूरा हुन्छ। सुरुमा आन्तरिक अङ्गहरूको खुम्चने फुक्ने क्रम सुरु
हुन्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ। यस्तो अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने
भएकाले उयष्लत या लय चभतगचल पुगेको भनिन्छ। त्यसपछि मूत्रनली, लिङ्ग तथा पौरुष
ग्रन्थिको खुम्चने फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि गतिका साथ बाहिर निस्कन्छ।
वीर्य लिङ्गको मूत्रद्वारबाट बाहिर निस्कनुलाई नै हामी वीर्य स्खलन भएको भन्छौं।
त्यसपछि सामान्य अवस्थमा र्फकने चरणमा पुगिन्छ।

के थाहै नपाई वीर्य र्झछ ?

माथि भनिएको कुराले तपाईंलाई के स्पष्ट भएको हुनुपर्छ भने सामान्यतया वीर्य स्खलन
व्यक्तिले थाहै नपाई हुने कुरा होइन। तपाईंले आफ्नो समस्या अझ स्पष्टसँग उल्लेख
गरिदिनुभएको भए जवाफ दिन सजिलो हुने थियो। कहिलेकाहीं कतिपय व्यक्तिले शीघ्रपतनलाई
पनि थाहै नपाई वीर्य झरेको मान्न सक्छन्। आफूले चाहेभन्दा चाँडो वीर्य स्खलन हुनु
शीघ्रपतन हो। कतिपय स्थितिमा यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले वा सुरु गर्नासाथ
वीर्य स्खलन हुनसक्छ। यस्तो स्थितिलाई तपाईंले थाहै नपाई वीर्य स्खलन भएको
मान्नुभएको हो कि विचार पुर्‍याउनुहोला। तपाईं हस्तमैथुन पनि गर्नुहुन्छ होला।
हस्तमैथुन गर्दाको वीर्य स्खलन हुने बेलातिर तपाईंको अनुभव के-कस्तो हुन्छ, के
तपाईंलाई अब वीर्य स्खलन हुने स्थितिमापुग्न लागियो भन्ने लाग्दैन ? यो अनुभव
व्यक्तिसँग यौनसम्पर्क गर्दाको भन्दा फरक छ कि छैन भन्ने पनि विचार गर्नुहोला।

अर्कातिर एउटा स्थिति छ जसमा व्यक्तिलाई थाहै नपाई वीर्य स्खलन हुन सक्छ। त्यो हो
यौन सपना देखिएको बेलामा वीर्य स्खलन हुनु। निदाएको बेला लिङ्ग उत्तेजित हुने वा
यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। प्रायःजसो पहिलो पटक यो किशोरावस्थामा
हुन्छ र त्यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ। यही क्रममा कतिपय व्यक्तिले
यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर
वीर्य स्खलन हुनुलाई नै बोलीचालीको भाषामा स्वप्नदोष भनिन्छ।

वीर्य निकै समय लाग्छ, के गर्ने होला ?

चरमसुखपछि पुरुष तथा महिला दुवै सामान्य अवस्थामा फर्किने प्रक्रियामा जान्छन्, तर
यसमा एउटा आधारभूत भिन्नता हुन्छ। चरमसुख पाइसकेपछि सामान्य अवस्थामा र्फकन लागेकी
महिलालाई पुनः उत्तेजित गराई चरमसुखको स्थितिमा लान सकिन्छ, तर पुरुषलाई भने
सकिँदैन, किनभने पुरुषहरू Refractory Period मा जान्छन्। यस अवधिमा पुरुषलाई जति नै
तीव्र किसिमको यौन उत्तेजना दिए पनि उत्तेजित गराउन सकिँदैन। व्यक्तिअनुसार तथा
एउटै व्यक्तिमा पनि विभिन्न समयमा यो अवधि फरक-फरक हुन सक्छ अर्थात्यो केही
मिनेटदेखि कैयौं घण्टासम्मको। तपाईंले तुरुन्तै दोस्रो पटक यौनसम्पर्क गर्न नसकेको
कारण यही हुनसक्छ। तपाईंले च्भाचबअतयचथ एभचष्यम पछि यौन क्रियाकलाप सुरु गर्नुभए यस
किसिमको समस्या पर्दैन। साफ्ताहिक
Author Image
AboutNepali kanchi

Hi all Nepali Youn Katha Readers I am Your Nepali Kanchi 25year female from kathmandu if you want to spend good time with me contact me at younnepal@gmail.com. I will reply as soon as possible. Enjoy Reading the nepali stories.

No comments:

Post a Comment