🔥 Daily Updated Xada Nepali Stories (18+)

Explore the spiciest trending adult stories in Nepali. New content added daily!

Read Now

Sunday, May 1, 2016

२५ वर्षकी युवतीको जिउ खुम्चिएर ३ वर्षको बच्चाजस्तै.......

0
खाटका सुताइएकी यी २५ वर्षकी महिला हुन् भन्ने कुरा पत्याउन गाह्रो पर्छ । यिनको जिउ ३ वर्षको बच्चाको जत्रो छ ।

पूर्वी भारतको झाकर्दस्थित छत्राकी यी कुमारी कुन्ती नामकी महिलाको जिउका हड्डी यतिधेरै कमजोर छन् की उनको जिउ नै खुम्चिएको छ ।

९ वर्षको उमेरदेखि उनमा यस्तो समस्या देखापर्न थालेको थियो । तर किशोरावस्थामा पुगेपछि समस्या बढ्दै गयो । उनका हड्डी निकै कमजोर बने र जिउ खुम्चिँदै गयो । पछिल्लो १०वर्षमा उनको जिउ २ फुटले खुम्चिसकेको छ । पहिले ४ फुट लम्बाइकी कुन्तीको जिउ अहिले केवल २ फुट मात्र लामो छ । उनी हिँडडुल गर्न सक्दिनन् ।

उनीचिकित्सा भाषामा अस्टियोजेनेसिस इम्पर्फटा नामक रोगबाट पीडित छन् । यो हड्डी सम्बन्धी निकै दुर्लभ रोग हो, जसका कारण हड्डी निकै कमजोर हुन्छन् ।

यो रोगको कुनै उपचार छैन । औषधि त केवल दुखाइ कम गर्नका लागि खाने हो ।
Author Image
AboutNepali kanchi

Hi all Nepali Youn Katha Readers I am Your Nepali Kanchi 25year female from kathmandu if you want to spend good time with me contact me at younnepal@gmail.com. I will reply as soon as possible. Enjoy Reading the nepali stories.

No comments:

Post a Comment