🔥 Daily Updated Xada Nepali Stories (18+)

Explore the spiciest trending adult stories in Nepali. New content added daily!

Read Now

Wednesday, January 25, 2017

पोखराकी नेवारनी भाउजु संग बितेको दिन (भाग 2 )

0
भाउजुले नेवार हरु को के चाड हो भन्नु भो र मलाइ पकवान खुवाउनु भो | रक्सि दिदा भाउजुलाई म एक्लै खन्न भने भाउजुले ल चियर्स गर्न मा साथ् दि हाल्छु भन्नु भो |नेवारहरुको रक्सि चिउरा अण्डा खादै गफा गर्दै बस्यौ |

सधै जस्तो घर परिवार को कुरा भयो भाउजुलाई पनि अलि अलि रक्सि लागिसकेको थियो उहाले आफ्नो दुख सुख भन्न थाल्नु भो | कुरामा कुरा चल्दै गयो उहाले हास्दै खै मेरो बुडो त म संग सुत्न पनि मान्दैन के म त्यस्ती भैसके बाबु भन्नु भो ? मैले के भन्नु भाको भाउजु दुइटा बच्चाको आमा रे यस्तो भर्भराउदो हुनुहुन्छ तपाइलाई कसले हेर्दैन भने -खै हप्तामा एकचोटी आउछन मतलबी गर्दैनन् भनिन मैले तपाई लाइ त्यस्तो लागेको होला भने अनि उनले थपिन खै उसको शरीर चै शरीर मेरो शरीर चै शरीर हैन | शुक्रबार आउछ रक्सि खान्छ आफु न अघाउन्जेल खेल्छ अनि सुत्छ | भाउजु अलि झांगिए जस्तो गरीर भनिन लुम्लेमा अर्की राखेको छ रे सुन्छु |म बाट त्यै भएर आन्दा पाउन छोड्यो | म के भनु सोच्न थाले |
के म बुडि देखिन्छु भनेर भाउजु उठिन | उनको नाइट सुट लाइ मैले बल्ल याद गरे उनि आफ्नो कामुक लुगा आफु कस्ती देखिन्छु भनेर सोद्दै थिन | मैले भाउजु सारै सेक्सी देखिनु हुन्छ भने | र बस्नु न भाउजु किन उठेको भनेर उनको हात ताने \ रक्सि लागेको उनको शरीर ढल्मलिदै म माथि लड्यो उनि मेरो काखमा आइपुगिन उनको र मेरो अनुहार आमने सामने थियो | अनायासै उनले दुवै हातले मेरो टाउको समायिन र मलाइ किस खान निम्ता दिन | म पनि रक्सीको अर्धचेतन अवस्थामा उनको त्यो आग्रहलाई स्वीकार गर्दै साथ् दिन पुगे | उनको चुम्बनले स्पष्ट भन्थ्यो उनि भोकाएकी बाघ हुन् | बहिनि बिर्साउने किस गरिन उनले| उनि अझै मेरो काखमा थिन किस गर्दै मैले उनको दुदु समाते उनि मलाइ खुला स्वागत गर्दै थिन |मैले नाइट सुटको डोरी खोले |जालीदार कट्टु अनि त्यसकै सेटको ब्रा | भाउजु राम्री थिइनन् तर कामुक अवश्य लागिन आज | मैले उनको दुदु मादना थाले काखमै राखेर दुदु चुसे निपल चुसे अनि दूधलाई मजाले टोके उनीले बल्ल ऐया भनिन | मैले काखमै राखेर उनको माथिल्लो भागसंग खेली सकेको थिए | मैले आफ्नो हात तल पुर्याए उनको पुती भिजिसकेको थियो मैले बाहिर बाटै एकछिन चलाए | जालीदार कट्टु बाट सबै देखिदै थियो \उनि उठिन र मेरो लुगा खोल्न लागिन मेरो छाती चाटिन | जिब्रोलाई निरंतार सक्रिय बनाउदै छाती पेट नाइटो हुदै मेरो लिंगमा मुख पुर्यइन \ आहा कस्तो असिमित आनन्द थियो त्यो |मेरो अन्डकोष चाकको प्वाल हुदै मलाइ पुरै पल्टाएर मेरो चाक् अनि डाध पिठ्यु घांटी हुदै पुरा शरीर चुमिन ऐले सम्मको यौन क्रिडामा यो मेरो लागि पहिलो अनुभव थियो मलाइ नौलो लाग्यो मैले पनि आफ्नो पालोमा त्यसगरी घाटीमा चुमे दुध खेलाउदै चुस्दै माड्दै पेट अनि नाइटो अनि तिघ्राको दुइ काप हुदै उसको पुती चाट्न थाले | मैले आफ्नो जिब्रोलाई सकेजति उनको प्वाल भित्र पसाएर चाट्ने कोसिस गरे |उनि अब सुस्केरा हाल्न थालिन स्स्स्सस्स्स्स आह आहा मैले आफ्नो औंला उनको प्वालमा छिराए माथि पट्टि औंलाले चलाउदै तल पट्टि जिब्रोले चाटदै गरे उनि अब पुरा उत्तजनामा थिन |उनले आफुलाई ६९ पोजिसनमा राखिन र मेरो लिङ्ग उनले उनको पुती मैले चुस्न चाट्न थालेउ \उनि फनक्क फर्किन र आफ्नो पुती मेरो लाडोमा हालेर उफ्रिन थालिन |अनि कराउन थालिन मेरो बाबु मलाइ आज जिन्दगि भरको सुख देउ अझै आनन्द देउ\ उनि धेरै बेर म माथि उफ्रिन उनि ,थाकिन तर उनको भोक अझै बाकी थियो |मैले उनलाई पल्टाए र घोच्न थाले उनि मेरो राजा मेरो प्राण भन्दै कराउदै थिन मैले उनलाई फेरी घोप्टो बनाए | ठुलो चाक् को बिचमा डग्गी स्टाइलमा चिकन थाले उनि पागल जस्ती भएकी थिन | उनले अचानक भनिन चाकमा हाल्नु न \ मेरो लागि त्यो नौलो थियो उनले दराजमा कन्डम निकाल्न भनिन र मैले कन्डम निकालेर लगाए उनले त्यो बेला सम्म कुनै लोसन चाक्को प्वालमा लगाइन र उत्तानो परेर दुइ खुट्टालाइ दुइ तिर बाट हातले समातिन अनि मलाइ सजिलो बनाउदै भनिन लौ हाल्नु चकको प्वालमा | मैले हाल्न खोजे छिरेन फेरी कोसिस गरे अनि एकछिन को मिहिनात्मा मेरो लाड़ो उनको चाकमा पस्यो | उनि अझै चाडो अझै भन्दै थिन म त्यस अनुसार गर्दै थिए | धेरै छिन पछि फेरी हामि पुरानी पोजिसनमा आएउ अनि उनले अब सक्दिन भनिन म पनि थाकी सकेको थिए दुबैले झारेउ| हामीले रातभरी हाम्रो चिकचिक जारि राखेउ |
भोलिपल्ट म ढिला उठे रातभरी आरति ले एस एम एस गरिछ मैले थाहा पाइन भोलिपल्ट उ रिसाउदै थि मैले उसलाई मस्त निदाएछु भनेर भने |
दिदि संग कुरा गरेउ के भन्नु भो दिदीले कैले बिहा गर्ने भनेउ यस्तै यस्तै प्रश्न गरि आरातिले | म के भन्ने अन्योलमा थिए | तिम्रो दिदीले हुनेवाला बैनी ज्वैलाई रातभरी काम लगाइन सुत्न दिनन्| शायद ज्वाईं लाइ अनुभवी बनाउन होला उनले मलाइ रातभरी तालिम दिन् ,म संग भन्ने कुरा केहि थिएन |
मैले घुमाएर कुरा गरेको छु आज फिनल गर्छु भने अनि उसले तिमि म संग मात्रै आंटी बन्छु अरुको अगाडी त मुसा छौ भनि मैले मनमनै भने तलाई त पुतीमा मात्रै चिकेको थिए तेरो दिदीको त चाक पनि चिके आँटको कुरा गर्छेस तर केहि भनिन | मेरो एकहप्तामा ३ दिन् शुक्रबार शनिबार र आइतबार बहिनिसंगा बित्थ्यो बाकी दिन् दिदि संग | बहिनिसंग प्रेम अनि बासना दुवै थियो तर दिदि संग बासना मात्रै | दिदि संगको पहिलो घटना दुर्घटना थियो बहिनिसंगको पहिलो घटना नियोजित |तर बहिनि संग होटलमा हुने भेटहरुमा कसैले देख्लाकी पुलिस पो आउने हो कि? शायद उसको मेरो दुबैको मनमा डर हुन्थ्यो जसले गर्दा हामि हतारिनथ्यौ| तर भाउजुसंगको यौनक्रिडामा न कुनै डर हुन्थ्यो न कसैले थाहा पाउला देख्ला आउला भन्ने डर | आरति पनि मलाई साथ त दिन्थी तर मनमा डर भएर होला उ पुरै नखुलेको जस्तो लाग्थ्यो तर भाउजु को अनुभव ले पनि होला म बढी आनन्द पाउथे |आफ्नो सिफ्टमा काममा भाको बेला एक एक ओटा निहु पारेर आरति मेरो रुममा औथी | बिहान उठाउने निहुमा औथी कहिले ब्रेकफास्ट खान बोलाउने निहुमा औथी | म पनि उसलाई तानेर किस गर्थे १ मिन नै भएपनि दुध माडथे | उ पनि मौका मिल्यो कि मेरो लाड़ो लाई चलाउथी अनि फेरी काममा दौडी हाल्थी| रात परेपछि म पहिले होटलको लिविंग रुममा बसेर टिवी हेर्थे अब भाउजु संग उनको माथिको बैठक कोठामा बसेर हेर्थे | टिवी हेरुन्जेल भाउजु मेरो लाड़ो समातिने रहन्थी म पनि दुधु माडीरहन्थे | अर्को रमाइलो के थियो भने भाउजु र म राति सधै नांगै बस्थ्यौ जाडो हुदा बरु ओढ्ने ओड़थ्यौ |अनि दुध चलाउन लाड़ो चलाउन सजिलो हुन्थ्यो
एकदिन मैले एउटा ब्लु फिल्मको चक्का ल्याए भाउजुले पहिले नै स्न्याक्स बनाइसकेकी थिन रक्सि खादै हामी फिल्म हेर्न लागेउ | शुरुमा त्यो फिल्म केटाले केटीको ओठ मा किस गर्छ एकछिन पछी लुगा खोल्छ केटि लाइ नाङ्गो बनेपछि उसलाई घाँटीमा लव बैत दिन्छ मैले भाउजु लाइ त्यसै गर्न खोजे भाउजुले घाँटीमा त थाहा हुन्छ मेरो बुबुमा बनाउनु भनिन मैले मैले भाउजुलाई किस गए अनि दुदुमा एकनासले किस गरे अनि एकछिन पछी लव बाइट बनाए अनि भौजुले भनिन शुक्रबार सम्म त हराउला नि हैन फेरी दाईले थाहा पाउलान मैले हरैहाल्छा नि भने अब उनको पालो थियो\ उनले पनि घाँटीमा बनाउन खोजिन मैले भाउजु मलाइ पनि त अफ्ट्यारो हुन्छ भन्दै थिए उनले बनाइ हालिन अनि सोदीन अब अर्को ठाउँमा पनि बनाइदिन्छु है मैले अब घांटीमा हैन भने उनले मेरो कट्टु खोलिन र मेरो लाड़ो चुस्न थालिन मेरो लाड़ो पहिले नै ठुलो भैसकेको थियो झन् ठुलो भयो अनि उनले लाड़ो चुस्न छोडेर मेरो लाड़ोको छालामा किस गर्न थालिन अनि एकछिन पछी लव बाइट बनाइन | लाडोको छालामा लव बाइट बनाको न मैले कहिले सुनेको थिए न देखेको थिए आज आफैले अनुभव गरे | भोलिपल्ट आरातिले देख्नु भन्दा पहिले नै तिमीले हेर त के गर्देको रैछ मैले याद नै नगरेको अफिसमा जिसक्याए पछी पो थाहा भयो भनेर बचेको थिए
मैले भाउजुलाई भने भाउजु आज यसमा जे जे देखाउछा त्यसै गर्नु पर्छ ल | उनले नाइँ भन्ने कुरै थिएन \मैले पनि भाउजुको एउटा हातले उनको पुती चलाइदिरहे अनि चाक भरि टोकिदिए\ हामि ६९ मा बसेर एकअर्काको यौनाङ्ग चाटेउ,चुसेउ अनि टिविमा देखाएजस्तै गरेर मैले भाउजुलाई उतानोपारे दुवै खुट्टा दुइ हातले बोकेर सोफाको बिटमा राखेर चिकन थाले भाउजु कराउन थालिन अझै अझै \भाउजु त्यति मोटी हैनन् मैले उनलाई जुरुक्क उचालेर बोके अनि तल बाट लाड़ो छिराएर उभेर चिकन थाले मा जति जति तल बाट बल लगाउथे भाउजु अझै अझै आहः आहाहा हा भन्थिन | मैले भाउजुको डैनिंग टेबलमा उनलाई राखेर आफु उभिएर नै चिके भाउजुले अब सक्दिन पुग्यो भनिन मैले पनि झारिदिए \ राति म उनीसंगै नांगै सुते |
भोलिपल्ट फिलिममा देखाएजस्तै बाकि रहेको स्टाइल गर्ने भनेउ | त्यो बाथ टबमा थियो | हामीले सधै जस्तो रक्सि लिएय नांगै बाथ टबमा पस्यौ | म माथि भाउजु बासिन एक हातले बुबु माडदै रक्सि खादै बिस्तारै मैले उनको पुतीमा लाड़ो छिराए| उनि तातिसकेकी थिन जति जति पानि को छ्याप्ल्याँ छ्याप्लंग को आवाज सहित लाड़ो पुती जोडीन्थ्यो त्यति बादी आनन्द आउंथ्यो| पानि भित्रै हामीले धेरै बेर गर्यौ अनि झार्यौ|कहिले काही लाग्थ्यो मैले गलत गर्दैछु कतै आरती ले या भाउजुले यो कुरा थाहा पाए के हुन्छ? रातभरिको चिकचिक पछी बिहान म अब देखि भाउजुकोमा जान्न यो ठिक हैन भनेर सोच्थे तर जब रात पर्थ्यो अनि भाउजुले कुन बेला बोलाउलिन भनेर फोन कुरेर बस्थे आरतिबाट म प्रेम पाउदैथिए भाउजुबाट यौनसुख | म दुवै छोड्न सक्दिन थिए | आरती बेला बेलामा मलाई उ कति माया गर्छे भनेर भन्थी म पनि उसलाई गर्ने माया को बारेमा भन्थे ,साचिकै मा उसलाई अगाध माया गर्थे ,साचो माया | भाउजु मेरो यौनसाथी थिन \ जो संग मैले चरम सुख पाउथे असिमित आनन्द |
Author Image
AboutNepali kanchi

Hi all Nepali Youn Katha Readers I am Your Nepali Kanchi 25year female from kathmandu if you want to spend good time with me contact me at younnepal@gmail.com. I will reply as soon as possible. Enjoy Reading the nepali stories.

No comments:

Post a Comment