🔥 Daily Updated Xada Nepali Stories (18+)

Explore the spiciest trending adult stories in Nepali. New content added daily!

Read Now

Friday, April 29, 2016

जसको जिउमा छन् दुबैथरी यौनांग......

0
के तपाइँले कहिल्यै यस्तो मानिसका बारेमा सुन्नुभएको छ जसको जिउमा महिला र पुरुष दुबैका यौनांग छन् ? सायद सुन्नुभएको छैन होला । तर २२ वर्षका यी व्यक्तिको सरीरमा योनी र लिंग दुबै गुप्तांग छन् ।

२२ वर्षसम्म केटाको रुपमा जिवन बिताएका यी मान्छे अबदेखि सधैका लागि केटी बन्दैछन् ।

चिकित्सा विज्ञानलाई यसलाई हर्माफडाइट वा बहुलिंगी भनिन्छ । यस्ता जिवलाई बहुलिंगी भनिन्छ जसको जिउमा भाले र पोथी दुबैका यौनांग हुन्छन् । विभिन्न जिवहरुमा यस्तो हुन्छ तर सामान्य मानिसमा भने हुँदैन । एउटै व्यक्तिमा महिला र पुरुष दुबैका यौनांग भएको द्धिलिंगी मानिस असामान्य नै हुन्छ ।

अस्ट्रेलियाको न्यु साउथवेल्सस्थित नोरामा बस्ने सोफिया यंग नामका व्यक्तिको जिउमा पनि लिंग र योनी दुबै यौनांग छन् । ८।९ वर्षको हुँदा नै सोफियालाई आफ्नो यौनिक लगाव फरक भएको थाहा भयो ।

उनका जिउमा दुबैथरी यौनांग छन् र उनी यौनिक रुपमा पूर्णतया केटा वा केटी दुबै जस्तै छन् । उनको जिउभित्र दुइवटा अण्डाशय मध्ये एउटा सानो तथा एउटा ठूलो आकारको छ । उनको उमेर बढेसँगै उनको जिउमा दुबैखालका यौनांगको आकार बढ्दै गएपछि आमाबुवा अचम्ममा परे । जन्मिदाखेरि नदेखिएको महिलाको गुप्तांग प्रष्ट देखिन थाल्यो उनको जिउमा ।

उनको जिउमा दुइवटै यौनांग भएपनि उनले आफुलाई बढि महिला भएको अनुभुति गर्दछिन् र मोडलिंग पनि सुरु गरिसकेकी छिन् । अब उनले आफु सधै महिला भएर बाँच्न चाहन्छिन् ।
Author Image
AboutNepali kanchi

Hi all Nepali Youn Katha Readers I am Your Nepali Kanchi 25year female from kathmandu if you want to spend good time with me contact me at younnepal@gmail.com. I will reply as soon as possible. Enjoy Reading the nepali stories.

No comments:

Post a Comment