🔥 Daily Updated Xada Nepali Stories (18+)

Explore the spiciest trending adult stories in Nepali. New content added daily!

Read Now

Friday, April 29, 2016

जापानले बनाउँदैछ आँखाले नदेखिने रेल........

0
प्रविधिको क्षेत्रमा विश्वमा सबैभन्दा अगाडि रहेको देश जापानले अब रेल यातायातमा अविश्वसनीय प्रविधिको विकाश गर्दैछ । अब जापानले बनाएका त्यस्ता रेलहरु निकट भविष्यमा लिकमा दौडिनेछन् जसलाई हामीले आँखाले देख्न सक्नेछैनौँ ।

टेलिग्राफ पत्रिकाका अनुसार सन् २०१८ बाटै यस्ता  अदृश्य रेल संचालनमा ल्याउने जापानको योजना छ । यो अदृश्य रेलको डिजाइन विश्वचर्चित जापानी डिजाइनर काजुयो सेजिमाले गरेकी हुन् ।

जापानको सेइबु ग्रुप कम्पनीले यो रेलको निर्माण गर्नेछ । अद्भुत पारदर्शी हुने यो रेल शिशाबाट बनेको हुनेछ । शिशाबाट बनेको पारदर्शी रेल भएकै कारण जब यो दौडिनेछ तब मानिसको आँखाले यसलाई देख्न कठीन हुनेछ ।

जापानको उच्चगतिको रेल मार्गमा कुँदाउने योजना बनाइएको यो रेल १ सय ७८ किलोमिटर प्रतिघण्टाको गतिमा कुँद्नेछ । यसको नाम रेड एरो राखिएको छ । यसले राजधानी टोकियोलाई विभिन्न सहरसँग जोड्नेछ ।
Author Image
AboutNepali kanchi

Hi all Nepali Youn Katha Readers I am Your Nepali Kanchi 25year female from kathmandu if you want to spend good time with me contact me at younnepal@gmail.com. I will reply as soon as possible. Enjoy Reading the nepali stories.

No comments:

Post a Comment